ne_tn/lev/23/28.md

1.0 KiB

जोड्ने वाक्यः

मानिसहरूले हरेक वर्ष के गर्नुपर्छ भनेर परमप्रभुले मोशालाई निरन्तर बताउनुहुन्छ।

आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस्

लेवीहरू ७:२० मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "तिनका मानिसहरूबाट निकालिनुपर्छ" वा "तिमीहरूले तिनलाई तिनका मानिसहरूबाट अलग्याउनुपर्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद