ne_tn/lev/23/03.md

1.6 KiB

सामान्य जानकारी

विशेष दिनहरू र समयहरूमा मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभुले मोशालाई निरन्तर बताईरहनुहुन्छ ।

सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ ... हो

यो मानिसहरूले बानीको रूपमा गर्नु पर्ने कुरा हो । तिनीहरूले काम गर्न सक्ने हरेक छ दिनपछि सातौं दिनमा तिनीहरूले विश्राम लिनुपर्छ ।

पवित्र सभा

त्यस दिन परमेश्‍वरको आराधना गर्नको लागि तिनीहरू भेला हुनुपर्ने आवश्यकतालाई यसरी बताईएको छ कि मानौं, त्यो सभाको दिन थियो । अर्को अनुवादः "एक पवित्र दिन, जब तिमीहरू मेरो आराधना गर्नको लागि एकसाथ भेला हुनुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद