ne_tn/lev/23/01.md

947 B

परमप्रभुका निम्ति तोकिएका चाडहरू

यी चाडहरूका लागि नै परमप्रभुले समयहरू तोक्नुभएको थियो । मानिसहरूले यी चाडहरूमा उहाँको आराधना गर्नुपर्नेथियो । अर्को अनुवादः "परमप्रभुका लागि चाडहरू" वा "परमप्रभुका चाडहरू"

शब्द अनुवाद