ne_tn/lev/21/01.md

1.1 KiB

आफूलाई अशुद्ध नबनाउनू

परमेश्‍वरको उद्देश्यको लागि अयोग्य व्यक्तिलाई यहाँ त्यो व्यक्ति शारीरिक रूपमा अशुद्ध भएझैँ बताइएको छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्ना मानिसहरूका बिचमा

"इस्राएलीहरूका बिचमा"

कन्या

यसलाई "जवान स्‍त्री" भनेर पनि अनुवाद गर्न सकिन्छ ।

शब्द अनुवाद