ne_tn/lev/20/24.md

970 B

दूध र मह बगिरहने देश

"दूध र मह बगिरहने" वाक्यांशको अर्थ "सबै जनाको लागि पर्याप्त खाने कुरा सहित सम्पन्‍न र उपजाऊ हुने" भन्‍ने हुन्छ । अर्को अनुवादः "गाईवस्तु र खेतीको लागि उत्तम देश" अथवा "उपजाऊ देश" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

शब्द अनुवाद