ne_tn/lev/20/22.md

2.0 KiB

तिमीहरूलाई बसोवास गर्नको निम्ति मैले लैजान लागेको भूमिले तिमीहरूलाई नउकेलोस्

यस वाक्यांशले भूमिलाई बान्ता गर्ने व्यक्ति झैँ वर्णन गर्छ जसले खराब खाने कुराहरूलाई इनकार गर्नु पर्छ । खराब खानेकुराहरूलाई इनकार गर्नको सट्टा, भूमिले मानिसहरूलाई इनकार गर्छ र तिनीहरूलाई हटाइदिन्छ । लेवीहरू १८:२५मा तपाईंले यस रूपकलाई कसरी अनवुाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवादः "मैले तिमीहरूलाई लैजान लागेको भूमिले तिमीहरूलाई इनकार गर्नेछैन" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-personification]])

तिमीहरू नहिँड्नू

मूर्ति पूजकहरूको कार्यहरू गर्नुलाई तिनीहरूको मार्गमा हिँड्नु झैँ बताइएको छ । अर्को अनुवादः "तिमीहरू नपछ्याउनू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

निष्‍कासन गरेका

"हटाइदिएका"

शब्द अनुवाद