ne_tn/lev/20/19.md

1.7 KiB

सँग सुत्यो भने

त्यसले आफ्नो काकीसँग सहवास गरे भनेर बताउने यो भद्र तरिका हो । केहि भाषाहरूले अझ सीधा वाक्यांशको प्रयोग गर्छन् जस्तै "सँग सहवास गरे भने" । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

तैँले आफ्नो दोष आफै बोक्‍ने छस्

"आफ्नो दोष आफै बोक्‍ने छस्" वाक्पद्धतिको अर्थ "तँ तेरो आफ्नै पापको लागि जिम्मेवार हुन्छस्" भन्‍ने हो । अर्को अनुवादः "तँ आफ्नो पापको लागि जिम्मेवार हुन्छस्" अथवा "म तँलाई दण्ड दिनेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

तिनीहरूले आफ्ना आमाबुबाबाट उत्तराधिकारको रूपमा प्राप्‍त गरेका सबै सम्पत्ति तिनीहरूका छोराछोरीबाट म खोसिदिने छु

बाइबल धेरै संस्करणहरूले यसलाई "तिनीहरू निःसन्तान मर्नेछन्" भनेर अनुवाद गर्छन् ।

शब्द अनुवाद