ne_tn/lev/20/13.md

2.0 KiB

कोही पुरुष ... सुत्‍यो भने

त्यसले अर्को मानिससँग सहवास गरे भनेर बताउने यो भद्र तरिका हो । केहि भाषाहरूले अझ सीधा वाक्यांशको प्रयोग गर्छन् जस्तै "कोही पुरुष ... सहवास गरे भने" । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

स्‍त्रीसँग झैँ

त्यसले एउटा स्‍त्रीसँग व्यवहार गर्ने तरिकाले नै पुरुषसँग पनि व्यवहार गर्छ । अर्को अनुवादः "स्‍त्रीसँग गरे झैँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-simile)

घृणास्पद काम

"सर्मशील काम"

तिनीहरू मारिनैपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले तिनीहरूलाई निश्‍चय नै मार्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यो पुरुष र ती दुवै स्‍त्री जलाइनुपर्छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले त्यो पुरुष र ती दुवै स्‍त्रीलाई जलाएर मार्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद