ne_tn/lev/20/03.md

3.0 KiB

म त्यसको विरुद्ध खडा हुने छु

"विरुद्ध खडा हुने छु" वाक्यांश वाक्पद्धति हो जसको अर्थ "कडा विरोध गर्नू" हो । अर्को अनुवादः "म त्यसको विरोध गर्नेछु" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-idiom)

त्यसले आफ्नो बालक ... दिएर

"त्यसले आफ्नो बालक ... बलिदान चढाएर"

मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको हुनाले

त्यसले मेरो पवित्र ठाउँ र पवित्र नाउँ अशुद्ध बनाएको कारण"

मेरो ... पवित्र नाउँ अशुद्ध बनाएको

परमेश्‍वरको नाउँले परमेश्‍वर र उहाँको प्रसिद्ध नाउँलाई जनाउँछ । अर्को अनुवादः "मेरो ... प्रसिद्ध नाउँको अनादर गरेको" अथवा "मेरो ... मेरो अनादर गरेको" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

आफ्ना आँखा बन्द गरे

"आफ्ना आँखा बन्द गरे" वाक्यांशले तिनीहरूले "देख्‍न नसक्ने"कुरालाई बुझाउँछ र तिनीहरूको समझको कमीलाई प्रस्तुत गर्छ । अर्को अनुवादः "अवहेलना गरे" अथवा "बेवास्ता गरे" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

मोलोखसँग वेश्‍यागमन गर्ने

यस वाक्यांशले परमप्रभुप्रति अविश्‍वासी मानिसहरूलाई वेश्‍यासित तुल्ना गर्छ । अर्को अनुवादः "परमप्रभुप्रति अविश्‍वासी" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद