ne_tn/lev/20/01.md

1.6 KiB

कसैले आफ्ना छोराछोरी मोलोखलाई चढाउँछ

मोलोखलाई पुज्‍नेहरूले आफ्ना छोराछोरीहरू त्यसलाई आगोद्वारा चढाउथ्यो । यस भनाईको पुरा अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "कसैले आफ्ना छोराछोरी मोलोखलाई बलिदानको निम्ति मार्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यो मारिनुपर्छ । त्यहाँका मानिसहरूले त्यसलाई ढुङ्गाले हानून्

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "त्यहाँका मानिसहरूले त्यसलाई ढुङ्गाले हानेर मारून्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद