ne_tn/lev/19/35.md

918 B

नाप्‍दा छल नगर्नू

यसले कुनै थोकहरू नाप्दा जानि जानि गलत नाप दिने उपकरणको प्रयोग गर्ने अभ्यासहरूलाई मनाही गर्छ ।

मान्‍नू र तीअनुसार चल्‍नू

यस वाक्यांशले एउटै अर्थ दिन्छ र आज्ञाकारिताको लागि दिइएको आदेशलाई जोड दिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

शब्द अनुवाद