ne_tn/lev/19/31.md

1.2 KiB

मरेकाहरू वा आत्माहरूसँग

सम्भावित अर्थहरू हुन्ः १) यी "मरेकाहरू" र "आत्माहरू" दुई बेग्लाबेग्‍लै कुराहरू हुन् अथवा २) यो एउटा प्रतिरूप हो जसको अर्थ "मरेका मानिसहरूको आत्मा" हो (EN-UDB) । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-doublet)

तिनीहरूको खोजी नगर, नत्रता तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन्

"ती मानिसहरूको खोजी नगर । यदि तिमीहरूले खोजी गर्‍यौ भने तिनीहरूले तिमीहरूलाई अशुद्ध पार्ने छन् ।

शब्द अनुवाद