ne_tn/lev/19/29.md

1.3 KiB

सारा देश वेश्‍यागमनतिर लाग्‍ला र देश दुष्‍टताले भरिने छ

यहाँ "देश" शब्दले त्यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ । धेरै मानिसहरूले वेश्यावृत्ति र अन्य दुष्‍ट कार्यहरू गर्नुलाई यहाँ तिनीहरू ती कुराहरूमा लागेका अथवा ती कुराहरूले भरिएकाझैँ बताइएको छ । अर्को अनुवादः "मानिसहरूले वेश्यावृत्ति र धेरै दुष्‍ट कार्यहरू गर्न सुरू गर्नेछन्" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-metaphor]])

शब्द अनुवाद