ne_tn/lev/19/17.md

1.1 KiB

आफ्नो हृदयमा आफ्नो भाइको निम्ति घृणा नराख्‍नू

एउटा व्यक्तिलाई निरन्तर रूपमा घृणा गर्नुलाई यहाँ त्यस व्यक्तिलाई हृदयमा धृणा गर्नुझैँ बताइएको छ । अर्को अनुवादः "आफ्नो भाइलाई निरन्तर घृणा नगर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आफ्नो छिमेकीसँगै ... उसलाई इमानदार भएर हप्‍काउनू

"कुनै व्यक्तिसँगै ... पाप गरिरहेको त्यस व्यक्तिलाई सच्याउनू"

शब्द अनुवाद