ne_tn/lev/19/15.md

1.9 KiB

झुटो न्याय नगर्नू

यसलाई करणमा लेख्‍न सकिन्छ । अर्को अनुवादः "सधैँ उचित न्याय गर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-litotes)

कोही गरिब भएको कारण र कोही महत्त्वपूर्ण भएको कारण तिमीहरूले कसैप्रति पक्षपात नगर्नू

"गरिब" र "महत्त्वपूर्ण" शब्दहरू दुई चरमबिन्दु हुन्, जसले एउटै अर्थमा "कसैलाई पनि" जनाउँछ । यी शब्दहरूलाई स्पष्ट पार्न तपाईंले यसलाई अनुवाद गर्न सक्नुहुन्छ । अर्को अनुवादः "कसैलाई पनि त्यसको धन सम्पत्तिको मात्रा अनुसार पक्षपात नगर्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-merism)

आफ्नो छिमेकीको सही न्याय गर्नू

"जे ठिक छ त्यहि अनुसारले सबैको न्याय गर्नू"

निन्‍दा फैलाउँदै नहिँड्नू

"अरू मानिसहरूसित कुरा कट्दै नहिँड्नू"

शब्द अनुवाद