ne_tn/lev/19/13.md

1.5 KiB

आफ्नो छिमेकीमाथि दमन नगर्नू वा उसलाई नलुट्‍नू

यहाँ "छिमेकी"ले "कसैलाई पनि"लाई जनाउँछ । यसको अर्थलाई स्पष्ट पार्न सकिन्छ । अर्को अनुवादः "कसैलाई पनि हानि नगर्नू अथवा नलुट्‍नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

ज्यालामा काम गर्ने नोकरको पारिश्रमिक रातभर र बिहानसम्म तिमीहरूसँग नरहोस्

आफ्नो सेवकले त्यस दिनको काम गरिसिध्याउँदा त्यसलाई उत्तिखेरै ज्याला दिन मालिकलाई परमप्रभु आज्ञा गर्नुहुन्छ । यस भनाईको पुरा अर्थलाई स्पष्ट पार्न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद