ne_tn/lev/19/09.md

1.3 KiB

तिमीहरूले आफ्ना जमिनको कटनी गर्दा पूर्ण रूपमा आफ्ना जमिनको कुना-कुनाहरूमा कटनी नगर्नू

"तिमीहरूले आफ्ना बालि बटुल्दा आफ्ना जमिनको छेउ-छेउसम्मै गरी नबटुल्नू"

न त आफ्ना फसल सबै बटुल्‍नू

यसले पहिलो चोटिपछि बाँकी भएको केहि फसललाई बटुल्‍न जमिनमा दोश्रो पटक फिर्ता जाने परम्परालाई जनाउँछ । यस भनाईको पुरा अर्थलाई स्पष्‍ट पार्न सकिन्छ । अर्को अनुवादः "र फिर्ता गएर आफुहरूले बाँकी छाडेका केहि पनि नबटुल्नू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद