ne_tn/lev/17/08.md

963 B

त्यो मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस्

यसलाई कर्तृवाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । लेवीहरू ७:२०मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: " अब त्यो मानिस आफ्ना मानिसहरूबिच रहनेछैन" वा "तैँले त्यो मानिसलाई त्यसका मानिसहरूबाट अलग गर्नुपर्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद