ne_tn/lev/17/01.md

1.6 KiB

त्यो मानिस आफ्ना मानिसहरूका बिचबाट बहिष्‍कृत होस्

यसलाई कर्तृवाच्यमा अनुवाद गर्न सकिन्छ । तपाईंले लेवीहरू ७:२०मा यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । अर्को अनुवाद: "त्यो मानिस अबउप्रान्त आफ्ना मानिसहरूबिच बसोबास गर्न पाउँदैन" वा "तिमीहरूले त्यो व्यक्तिलाई अरू मानिसहरूबाट अलग गरिदिनुपर्छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-activepassive]])

शब्द अनुवाद