ne_tn/lev/16/34.md

1.0 KiB

सामान्य जानकारीः

मानिसहरूले प्रायश्‍चित्तको दिनमा के गर्नुपर्छ भनेर परमप्रभुले मोशालाई बताउन सिध्याउनु हुन्छ ।

परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार नै यो भयो

यसलाई कर्मवाच्यको रूपमा अनुवाद गर्न सकिन्छ । उदाहरण: "र परमप्रभुद्वारा मोशालाई आज्ञा गर्नुभएअनुसार नै गरियो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद