ne_tn/lev/13/32.md

958 B

सामान्य जानकारीः

कोही व्यक्तिलाई छालाको रोग हुँदा मानिसहरूले के गर्नुपर्छ भनेर परमप्रभु मोशा र हारूनलाई निरन्तर बताइ रहनुहुन्छ ।

त्यो रोग लागेको ठाउँलाई छोडेर त्यसको रौँ खौरियोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्छ । अर्को अनुवाद: "त्यस व्यक्तिले घाउमाथि भएको रौँ नभइ घाउको नजिकैको रौँ खौरनुपर्छ" (EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद