ne_tn/lev/12/06.md

895 B

त्यसको शुद्धिकरणको समय पुरा भएपछि

"स्‍त्रीको शुद्धिकरणको समय पुरा भएपछि"

छोराको निम्ति होस् वा छोरीको निम्ति होस्

यसले स्‍त्रीले छोरा वा छोरी जन्माएको आधारमा त्‍यसको शुद्धिकरण हुने दिनको फरक संख्‍यालाई जनाउँछ ।

शब्द अनुवाद