ne_tn/lev/12/04.md

1.7 KiB

त्यस स्‍त्रीको रक्‍तस्रावको शुद्धिकरण तेत्तिस दिनसम्म जारी रहने छ

यसको अर्थ त्‍यस स्‍त्री तेत्तिस दिनसम्म अशुद्ध रहनेछे ।

तेत्तिस दिन

"३३ दिन" (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-numbers)

त्यो दुई हप्‍तासम्म अशुद्ध रहने छे

रजस्‍वला भएको कारण एउटा स्‍त्रीलाई अरू मानिसहरूले छुन नहुने बारेमा यसरी बताइएको छ कि मानौं त्यो शारीरिक रुपमा अशुद्ध थिई । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

दुई हप्‍तासम्म

"१४ दिनसम्म"

रजस्‍वलाको समय

यसले स्‍त्रीको महिनावारीको समयलाई जनाउँछ । लेवीहरू १२:२मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

छैसट्ठी दिन

"६६ दिन"

शब्द अनुवाद