ne_tn/lev/11/41.md

1.6 KiB

सामान्‍य जानकारीः

परमप्रभुले मानिसहरूले कुन जनावरहरूलाई अशुद्ध ठान्‍नुपर्छ भन्‍ने बारेमा मोशा र हारूनलाई निरन्‍तर बताउनुहुन्छ ।

घृणित हुनुपर्छ

यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले घृणा गर्नुपर्छ" वा "तिमीहरूले इन्कार गर्नुपर्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

ती नखानू

यसलाई कर्मवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । उदाहरणको लागि " ती खाइनुहुँदैन ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

ती घृणित हुनुपर्छ ।

यसलाई कर्तृवाच्‍यमा पनि अनुवाद गर्न सकिन्छ । अर्को अनुवादः "तिमीहरूले ती घृणा गर्नुपर्छ" वा "तिमीहरूले ती इन्कार गर्नुपर्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद