ne_tn/lev/11/39.md

788 B

त्यसको सिनु छुने कोही पनि साँझसम्म अशुद्ध हुने छ

मरेको पशु छोएकोले एक व्‍यक्ति परमेश्‍वरको कार्यको लागि ग्रहणयोग्‍य नहुनु बारेमा यसरी बताइएको छ कि मानौं त्‍यो व्‍यक्ति शारीरिक रुपमा अशुद्ध थियो । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

साँझसम्म

"सूर्यास्तसम्‍म"

शब्द अनुवाद