ne_tn/lev/09/15.md

1.3 KiB

पहिलो बोको

"पहिलो" शब्द एउटाको क्रमिक संख्‍या हो । अर्को अनुवादः "आफ्नैलाई एउटा बोको" ( EN-UDB) (हेर्नुहोस्: rc://*/ta/man/translate/translate-ordinal)

त्यही बिहानीको होमबलिसँगै

यसले प्रत्‍येक दिनको पहिलो बलिदानलाई जनाउँछ ।पुजारीले अरु कुनै बलिदान दिनुभन्दा पहिले बिहान यो होमबलिलाई चढाउँथ्‍यो । यस भनाइको पूरा अर्थलाई स्‍पष्‍ट पार्न सकिन्छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद