ne_tn/lev/07/07.md

939 B

यी दुवैका एउटै विधि छन्

"यी दुवैका लागि एउटै विधि लागू हुन्‍छ"

तिनीहरूका निम्ति प्रायश्‍चित्त गर्ने पुजारीकै

अर्को अनुवाद: "कसैको पापको निम्ति प्रायश्‍चित्त गर्ने बलिदान चढाउने पुजारीकै" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

छाला

बगालको पशुको छाला

शब्द अनुवाद