ne_tn/lev/05/10.md

1.4 KiB

निर्देशनहरूमा वर्णन गरिएअनुसार

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "परमप्रभुले निर्देशन गर्नुभएअनुसार" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यसले गरेको पापको निम्ति पुजारीले प्रायश्‍चित्त गर्ने छ

अर्को अनुवाद: "पुजारीले त्‍यस व्‍यक्‍तिको पापको निम्ति प्रायश्‍चित्त गर्नेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

त्यस मानिसलाई क्षमा हुने छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "त्‍यस मानिसलाई पाप क्षमा गरिनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद