ne_tn/lev/05/07.md

1.1 KiB

यदि त्यससँग पाठी किन्‍ने औकात छैन भने

"यदि त्‍यससँग पाठी किन्‍न प्रयाप्‍त पैसा छैन भने "

त्यसले त्यसको घाँटीबाट त्यसको टाउको निमोठोस्, तर ... त्यसलाई पूर्ण रूपमा नछुटाओस्

"त्‍यसले त्‍यसको टाउको बटारेर घाँटी भाँचि त्‍यसलाई मारोस्, तर ... टाउको नछुटाओस् ।"

शब्द अनुवाद