ne_tn/lev/04/27.md

1.3 KiB

परमप्रभुले उसलाई नगर्नू भनी आज्ञा गर्नुभएका

इस्राएलका सारा मानिसहरूलाई पाप नगर्न भनिएको थियो । यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: " परमप्रभुद्वारा उसलाई नगर्न भनी आज्ञा गरिएका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "आफूले गरेका पाप त्‍यसले थाहा पाउँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद