ne_tn/lev/04/26.md

1.1 KiB

त्यसले ... जलाओस्

"पुजारीले ... जलाओस्"

त्यस शासकको ... निम्ति पुजारीले प्रायश्‍चित्त गर्नेछ

अर्को अनुवाद: "पुजारीले शासकको ... निम्ति प्रायश्‍चित्त गर्नेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

त्यस शासकलाई क्षमा हुने छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "त्‍यस शासकलाई क्षमा गरिनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद