ne_tn/lev/04/22.md

1.2 KiB

परमेश्‍वरले नगर्नू भनी आज्ञा गर्नुभएका कुराहरू

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "परमेश्‍वरद्वारा नगर्न भनी आज्ञा गरिएका कुराहरू" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यसले गरेको पाप उसलाई प्रकट गरिँदा

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसले आफूले गरेको पाप महसुस गर्दा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद