ne_tn/lev/04/20.md

1.1 KiB

त्यसले ... गरोस्

"पुजारीले ... गरोस्"

पुजारीले मानिसहरूका निम्ति प्रायश्‍चित्त गर्ने छ

अर्को अनुवाद: "पुजारीले मानिसहरूका पापको निम्ति प्रायश्‍चित्त गर्नेछ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

तिनीहरूलाई क्षमा हुने छ

यसलाई कर्मवाच्यमा लेख्‍न सकिन्‍छ । उदाहरणको लागि: "तिनीहरूलाई क्षमा गरिनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद