ne_tn/lev/04/16.md

1.2 KiB

सामान्‍य जानकारी

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई भन्‍न निरन्‍तरता दिनुहुन्‍छ ।

अभिषिक्‍त पुजारीले ... केही रगत ... ल्याओस्

यसले पशुबाट रगत निस्‍केपछि पुजारीले कचौरामा त्‍यो राख्‍नेछन् भन्‍ने अर्थ दिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

पर्दाको सामु

यो महापवित्रस्‍थान सामुको पर्दा हो भन्‍ने यसले अर्थ दिन्‍छ । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद