ne_tn/lev/04/08.md

1.5 KiB

त्यसले झिकोस्

"पुजारीले झिकोस्"

भित्री भागहरूलाई ढाक्‍ने ... मृगौला ... त्यसले झिकोस्

" त्यसले" ले शब्‍दलाई वाक्‍यको सुरूमा राख्‍न सकिन्‍छ । अर्को अनुवाद: "त्‍यसले भित्री भागहरूलाई ढाक्‍ने ... मृगौला ... झिकोस्"

भित्री भागहरू

यी आन्द्राभुँडीहरू हुन् ।

कम्‍मरमा भएको

यो करङ र कम्मरको हड्डी बिचको मेरुदण्डको छेउमा हुने शरीरको भाग हो ।

कलेजोको भाग

यो कलेजोको घुमेको वा गोलो भाग हो । यो खानलाई सबैभन्‍दा राम्रो कलेजोको भाग मानिन्‍छ । अर्को अनुवाद: "कलेजोको सबैभन्दा राम्रो भाग"

शब्द अनुवाद