ne_tn/lev/03/15.md

2.1 KiB

त्यसले

यहाँ "त्‍यसले" ले बलिदान चढाउने व्‍यक्‍तिलाई जनाउँछ ।

भोजनको होमबलिझैँ ती सबै वेदीमा ... जलाओस्

वास्‍तवमा परमप्रभुले भोजन खानुहुँदैन भन्‍ने स्‍पष्‍ट पार्ने तरिकाले यसलाई अनुवाद गर्नुहोस् । अर्को अनुवाद: "परमप्रभुको निम्ति बलि हुन वेदीमा ती कुराहरू जलाओस् । ती परमप्रभुलाई दिइने भोजनझैँ होस् । (EN-UDB)

मिठो सुगन्ध निकाल्‍नको निम्ति

परमप्रभुआराधकको इमानदारिताबाट प्रसन्‍न हुनुहुदाँ पकाइएको मासुको सुगन्धले उहाँ प्रसन्‍न हुनुभयो । लेवीहरू १:९मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तेरा मानिसहरूको पुस्तौँ-पुस्तामा यो सदाको निम्ति एउटा विधि होस्

यसको अर्थ तिनीहरू र तिनीहरूका सन्‍तानहरूले यी आज्ञाहरू सदाको निम्ति पालन गर्नुपर्छ ।

र रगत

"रगत"

शब्द अनुवाद