ne_tn/lev/02/14.md

1.4 KiB

सामान्‍य जानकारीः

मानिसहरूको बलि उहाँको निम्ति ग्रहणयोग्‍य हुन तिनीहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई भन्‍न निरन्‍तरता दिनुभयो ।

आगोमा सेकाइएको र पिसिएको

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "तिमीहरूले आगोमा सेकाएका र पिसेका" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यो परमप्रभुको निम्ति आगोद्वारा गरिएको बलि हो

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "यो परमप्रभुको निम्ति होमबलि हो" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद