ne_tn/lev/02/08.md

3.2 KiB

सामान्‍य जानकारीः

मानिसहरूको बलि उहाँको निम्ति ग्रहणयोग्‍य हुन तिनीहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई भन्‍न निरन्‍तरता दिनुभयो ।

यी कुराहरूले बनाइएको

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "यी तिमीहरूले पिठो र तेलले बनाएको" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यो ... लगियोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "तिमीहरूले त्‍यो ... लग्‍नुपर्छ ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

त्यसपछि पुजारीले ... वेदीमा जलाओस्

२:९-१० को निम्ति लेवीहरू २:२-३मा धेरै जसो यी शब्‍दहरूलाई तपाईंले कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

यो आगोद्वारा गरिएको बलि हुने छ

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "यो होमबलि हुनेछ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

यसले परमप्रभुको निम्ति मिठो सुगन्ध दिने छ

सच्‍चा आराधकले चढाएको बलिदानबाट परमप्रभु प्रसन्‍न हुनुभएको कुरालाई यसरी बताइएको छ कि मानौँ होमबलिको मिठो सुगन्धले परमप्रभु प्रसन्‍न हुनुहुन्‍थ्‍यो । लेवीहरू १:९मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

आगोद्वारा परमप्रभुलाई चढाइएका बलिहरूमध्ये

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद: "परमप्रभुलाई चढाएको होमबलिहरूमध्‍ये " (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद