ne_tn/lev/01/14.md

1.0 KiB

सामान्‍य जानकारी

मानिसहरूले के गर्नुपर्छ भनी परमप्रभुले मोशालाई भन्‍न निरन्तरता दिनुभयो ।"

त्यसको टाउको निमोठेर चुँडाओस्

"त्यसको टाउको बटारि दिओस्"

त्यसपछि त्यसको रगत ... बहाइयोस्

यसलाई कर्तृवाच्यमा लेख्‍न सकिन्‍छ । अर्को अनुवाद : "त्यसपछि पुजारीले त्यसको रगत ... बगाओस् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद