ne_tn/lev/01/01.md

2.0 KiB

परमप्रभु

यो परमेश्‍वरको नाम हो जुन पुरानो करारमा उहाँले आफ्नालाई प्रकट गर्नुभयो । यसलाई कसरी अनुवाद गर्ने भन्‍ने विषयमा Translation Word Page परमप्रभुको बारेमा हेर्नुहोस् ।

भेट हुने पालबाट बोलाएर यसो भन्‍नुभयो, "इस्राएलका मानिसहरूलाई यस्तो भन्‍नू, 'तिमीहरूका बिचबाट कसैले

यहाँ परमप्रभुले मोशासँग बोल्‍न लाग्‍नुभयो । यो वचन ३:१७ मा आएर सकिन्‍छ । यसलाई उद्धरण भित्रको भनाइ नबनाइ अनुवाद गर्न सकिन्‍छ । अर्को अनुवाद : "इस्राएलका मानिसहरूलाई यसो भन्‍नु भनी मोशालाई भेट हुने पालबाट भन्‍नुभयो: 'तिमीहरूका बिचबाट कसैले" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-quotesinquotes]] र [[rc:///ta/man/translate/figs-quotations]])

'तिमीहरूका बिचबाट कसैले

"तिमीहरूमध्‍ये कोही" वा "कोही तिमीहरूमध्‍ये"

शब्द अनुवाद