ne_tn/lam/05/08.md

1.7 KiB

कमाराहरूले हामीमाथि शासन गर्छन्

सम्भावित अर्थहरू हुन्ः १) "अहिले हामी माथि शासन गर्ने मानिसहरू आफै नै तिनीहरूका बेबिलोनका शासकहरूको कमारा भएका छन्" (EN-UDB) अथवा २) "बेबिलोनमा कमाराहरू हुने मानिसहरूले अहिले हामीमाथि शासन गर्छन् ।" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

तिनीहरूको हातबाट छुटकारा दिने

यहाँ "हात" शब्दले शक्तिलाई जनाउँछ । अर्को अनुवादः "तिनीहरूको शक्तिबाट हामीलाई बचाउने" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

उजाड-स्थानमा भएको तरवारको कारण

अर्को अनुवादः "तरवारले अरूहरूलाई मार्ने मानिसहरू उजाड-स्थानमा भएको कारण" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद