ne_tn/lam/05/05.md

1.4 KiB

हामीलाई पछ्याउनेहरू

बेबिलोनी सेना ।

आफैलाई मिश्र र अश्शूरमा सुम्पिदिएका छौँ

अर्को अनुवादः "मिश्र र अश्शूरसँग सन्धि गरेका छौँ" अथवा "मिश्र र अश्शूरलाई आत्मसमर्पण गरेका छौँ"

पर्याप्त खानाको लागि

अर्को अनुवादः "हामीसँग खानको लागि खाने कुरा होस् भनेर"

अब तिनीहरू छैनन्

अर्को अनुवादः "तिनीहरू मरेका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-euphemism)

हामीले तिनीहरूका अधर्मको फल भोग्दछौँ

अर्को अनुवादः "हामीले तिनीहरूका पापको दण्ड भोग्दछौँ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

शब्द अनुवाद