ne_tn/lam/05/01.md

2.6 KiB

सामान्य जानकारीः

एउटा नयाँ कविताको सुरुवात हुन्छ । (हेर्नुहोस् [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]] रrc://*/ta/man/translate/figs-metaphor.

सम्झनुहोस्

"विचार गर्नुहोस्"

हाम्रो अपमान हेर्नुहोस्, र विचार गर्नुहोस्

"हाम्रो शर्मशील आवस्थालाई हेर्नुहोस्"

हाम्रो उत्तराधिकार पराईहरू ... दिइए

"तपाईंले हाम्रो उत्तराधिकार पराईहरू ... लान अनुमति दिनुभयो ।"

हाम्रा घरहरू विदेशीहरूलाई

"तपाईंले हाम्रा घरहरू विदेशीहरूलाई लान अनुमति दिनुभयो ।"

हामी अनाथ ... हाम्रा आमाहरू विधवाजस्ता छन्

आफूहरूको रक्षा गर्न यरूशलेमका मानिसहरूको कोहि पनि छैन किनभने पुरुषहरू या त लडाइँ मरिसकेका छन् या निर्वासनमा लगिएका छन् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metaphor]] र [[rc:///ta/man/translate/figs-simile]])

हामीले पिउने पानीको लागि ... हामीले चाँदीको दाम तिर्नुपर्छ

"हामीले आफ्नै पानी पिउनको लागि ... हामीले हाम्रा शत्रुहरूलाई चाँदीको दाम तिर्नुपर्छ" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

हाम्रै दाउरा किन्‍न हामीले चाँदीको दाम तिर्नुपर्छ

"हाम्रा शत्रुहरूले हामीलाई हाम्रो आफ्नै दाउरा बेच्छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-activepassive)

शब्द अनुवाद