ne_tn/lam/04/17.md

1.5 KiB

सहायताको लागि प्रतीक्षा गर्दा-गर्दा हाम्रा आँखा व्यर्थमा टट्टाइसके

सम्भावित अर्थहरू हुन्ः १) तिनीहरूले आफ्नो सहायताको लागि मानिसहरू तर्फ हेरे, तर कुनै सहायता कहिल्यै आएन अथवा २) तिनीहरूले ती मानिसहरू तर्फ आफ्नो सहायताको लागि हेरिनै राखे जसले तिनीहरूलाई कहिल्यै पनि सहायता दिन सक्ने थिएन । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

तिनीहरूले हाम्रा पाइलाहरू पछ्याए

अर्को अनुवादः "हाम्रा शत्रुहरूले हामीलाई हामी गएको सबै ठाउँमा पछ्याए" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

हाम्रो अन्त्य

अर्को अनुवादः "हाम्रो मर्ने समय" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

शब्द अनुवाद