ne_tn/lam/04/03.md

1.2 KiB

स्यालका माउहरूले पनि आफ्ना बच्चाहरूलाई थुन चुस्‍न दिन्छन्

यसको अर्थ यो हो कि माउ स्यालहरूले आफ्ना बच्चाहरूलाई खुला रूपमा दुध खान दिन्थे ।

स्याल

अशुद्ध पशुहरू मध्येका सबै भन्दा खराब भीषण जङ्‍गली कुकुर

मेरो जातिकी छोरी

यो यरूशलेमको कवितात्मक नाम हो, जुन यहाँ एउटी स्‍त्री भएझैँ बताइएको छ । विलाप २:११मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् । (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-personification]])

शब्द अनुवाद