ne_tn/lam/04/01.md

1.7 KiB

सामान्य जानकारीः

एउटा नयाँ कविताको सुरुवात हुन्छ । (हेर्नुहोस् [[rc:///ta/man/translate/writing-poetry]] र [[rc:///ta/man/translate/figs-parallelism]] र rc://*/ta/man/translate/figs-metaphor.

पवित्र पत्थरहरू

मन्दिर बनाएको पत्थरहरू

हरेक सडकको कुनामा

विलाप २:१९मा तपाईंले यसलाई कसरी अनुवाद गर्नुभयो हेर्नुहोस् ।

सियोनका ... छोराहरू

सम्भावित अर्थहरू हुन्ः १) यरूशलेमका ... जवान मानिसहरू अथवा २) यरूशलेमका सारा ... मानिसहरू । (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

तिनीहरू कुमालेको हातका काम अर्थात् माटोको भाँडाजत्तिकै पनि गनिएका छैनन्

अर्को अनुवादः "मानिसहरूले तिनीहरूलाई कुमालेले बनाउने माटोका भाँडाजत्तिकै मूल्यहिन ठान्थे! (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metaphor)

शब्द अनुवाद