ne_tn/lam/01/07.md

2.4 KiB

त्यसले कष्ट पाएको र घरवारविहीन भएको दिनमा

अर्को अनुवादः "त्यसले कष्ट पाएको र त्यो घरवारविहीन भएको समयमा" अथवा "यरूशलेम कष्टमा र घरवारविहीन हुँदा"

यरूशलेमले ... सम्झने छ

अर्को अनुवादः "यरूशलेमले ... याद गर्ने छ" (हेर्नुहोस्: [[rc:///ta/man/translate/figs-metonymy]] र [[rc:///ta/man/translate/figs-idiom]])

खजानाहरू

"धन"

अगिल्ला दिनमा

अर्को अनुवादः "विगतमा" अथवा "यो सर्वनाश हुन अगि" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-explicit)

त्यसका मानिसहरू वैरीको हातमा पर्दा

यहाँ "हात" शब्दले शत्रुको सेनालाई जनाउँछ । अर्को अनुवादः "त्यसका मानिसहरूलाई वैरीले पराज्य गरेर बन्दी बनाउँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

कसैले त्यसलाई सहायता गरेन

"त्यसको लागि कोहि सहायोगी थिएन"

त्यसलाई देखे, र त्यसको विनाशमा हाँसे

यसको अर्थ यो हो कि यरूशलेम नाश हुँदा तिनीहरू खुशी भए र त्यसको गिल्ला गरे ।

त्यसको विनाशमा

अर्को अनुवादः "त्यो नाश भएको कारण" अथवा "तिनीहरूले त्यसलाई नाश गर्दा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद