ne_tn/lam/01/03.md

1.4 KiB

यहूदा निर्वासनमा गएको छ

अर्को अनुवादः "यहूदाका मानिसहरू विदेशी भूमिमा लगिएका छन्" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-metonymy)

त्यो

त्यो यहूदाको राज्य हो । त्यसले यहूदाका बासिन्दाहरूलाई पनि जनाउँछ ।

चैन पाउँदैन

"कुनै चैन पाउँदैन ।" अर्को अनुवादः "त्यो सधै डराउछ"

त्यसलाई खेद‍्नहरू सबैले ... त्यसलाई पक्रे

अर्को अनुवादः "त्यसलाई लखेटनेहरू सबैले ... त्यसलाई पक्रे" अथवा "त्यसलाई खोज्‍नेहरू सबैले ... त्यसलाई भेट्टाए"

त्यसको घोर निराशामा

अर्को अनुवादः "त्यो निराश हुँदा" (हेर्नुहोस्: rc://*/ta/man/translate/figs-abstractnouns)

शब्द अनुवाद