ne_tn/jud/01/20.md

1.0 KiB

जोड्ने कथनः

विश्‍वासीहरू कसरी जिउनुपर्छ र विश्‍वासीहरूले अरूहरूलाई कसरी व्यवहार गर्नुपर्छ भनेर यहूदाले तिनीहरूलाई बताउँछन् ।

तर, तिमी मेरा प्रियहरू हो

“प्रियहरू हो, तिनीहरूजस्ता नहोओ । बरु”

तिमीहरू आफैँलाई निर्माण गर

परमेश्‍वरलाई बढ्दो रूपमा भरोसा गर्न सक्‍नु र उहाँको आज्ञा पालन गर्ने कुरालाई त्यो कुनै भवन निर्माण गर्ने प्रक्रिया भए झैँ गरी बोलिएको छ । (हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metaphor)