ne_tn/jud/01/07.md

1.0 KiB

तिनीहरूको वरिपरिका सहरहरू

यहाँ शब्द “सहरहरू”ले त्यहाँ बस्‍ने मानिसहरूलाई जनाउँछ ।(हेर्नुहोस्ः rc://*/ta/man/translate/figs-metonymy)

आफैँलाई संलग्‍न पनि गराए

सदोम र गमोराका कामुक पापहरू ती स्वर्गदूतहरूका दुष्‍ट मार्गहरू जस्तै उहि प्रकारको विद्रोहको परिणाम हो ।

दण्‍डभोग गर्नेहरूको उदाहरण स्वरूप

सदोम र गमोराका मानिसहरूको विनाशचाहिँ परमेश्‍वरलाई इन्कार गर्नेहरू सबैको अन्तिम नतिजाको निम्ति एउटा उदाहरण बन्यो ।